NEPALI गजल"

"फोटो आफैं बोल्छ" 
उठ न काली केहि त बोल 
अब आँखा बिस्तारि खोल 
साँची मलाइ छोडी गएउ भने 

सोंच त मेरो के हालत होला

संगै बाँच्ने कसम थियो हाम्रो
एक्लै मलाइ कसरि छोड्छौ
कुन पापीले भांचीदिएछ पखेटा
मेरो काली अब कसरि उड़छौ


हेर न काली म कति रोको छु
अनुहार सबै आँसुले नै धुको छु
उठेर अंगालोमा बेरी देउ न मलाइ
तिम्रो मायाको म कति भोको छु

म पनि रुँदै रुदै मोर्छु अब
यो पापी संसार छोड्छु अब
मलाइ पर्खीदै बसी राख है
टाउको यो भुइमा फोड्छु अब

कहाँ गइस हे निस्ठुरी काल
आइज अब मलाइ पनि लिन
तैंले मलाई छोडेर गए पनि
मेरो काली म छोड्न सक्दिन

By...pawan gurung

Comments are closed.

Powered by Blogger.