Funny nepali video on Prakash Ojha.

Funny Nepali Jokes

CHICKEN

एकजना कुखुराफार्मको
मालिकले सबै
कुखुराहरुलाई भनेछ:
कुखुराफार्मको मालिक:- “सबैले
भोलि देखि दुई-दुई
ओटा अण्डा दिने जस्ले
दिँदैन त्यलाई म
काटिदिन्छु।”
भोलिपल्ट सबैले दुई दुई
ओटा अण्डा दिए तर

एउटाले एकदाना मात्रै
दियो र मालिकले
रिसाउँदै सोधेछ “किन
एउटा मात्र?”
जवाफमा कुखुरोले
भनेछ:-“यो पनि तपाईको डरले
मात्रै दिएको नत्र म त
भाले हुँ ।”

TEACHER AND STUDENT

शिक्षक: गृहकार्य किन नगरेको ?
धुर्मुसे : बिजुली थिएन ।
शिक्षक: मैनबत्ति बाल्नुपर्दैन ?
धुर्मुसे: सलाई थिएन ।
शिक्षक: किन ?
धुर्मुसे: पुजा कोठामा राखेको थिएँ ।
शिक्षक: अनि ल्याए भैहाल्थ्यो नि !
धुर्मुसे: नुहाएको थिईन ।
शिक्षक: किन ननुहाएको त ?
धुर्मुसे: पानी थिएन ।

शिक्षक: अरे यार ! किन पानी थिएन त
नि ?
धुर्मुसे: मोटर चलेको थिएन ।
शिक्षक: के भएर मोटर चलेन ?
धुर्मुसे: तेरो खप्पर !!
साला गजनी को सन्तान
अघि बिजुली थिएन भनेको हैन।

BOY AND GIRL

Boy to Girl: I love you & I want to Marry You !
Girl: ऐनामा आफ्नो अनुहार हेर्या छस् ?
Boy: हेर्या छु, त्यसैले त तँकहाँ आएँ नि, नत्र त
क्याटरिना कैफ छँदै थी नि !

RAJA RA RANI

राजा र रानीले मोवाइलको सट्टामा परेवाको माध्यमद्धारा एकअर्कालाई मेसेज पठाउने निर्णय गरे। अर्कोदिन राजाकोमा परेवा त पुग्यो तर मेसेज केहि थिएन। राजालाई एकदम रिस उठ्यो अनि रानीलाई झपार्दै खै मेसेज भने। रानीले भनिन् मुर्ख त्यो त मिस कल मात्र हो। 

MAAN

जसले मुटु चुडेर लग्यो, उही घुम्छ नजरभरि , 
त्यही नै हो तेरो प्राण भन्छ, मनले घरीघरी , 
उसको माया अरुसंग कसरी म दाज्न सक्छु, 
कसैसंग रम्दिन म बरु एक्लै बाच्न सक्छु , 
जसले मलाई चोट दियो, उही आउछ ओरिपरी, 
त्यही नै हो तेरो प्राण भन्छ मनले घरीघरी ,
उसको बेगर दिल खोलेर कसरी म हास्न सक्छु, 
कुनै दिनको माया मिठो जुनिभरी म साच्न सक्छु ,जसलाई सिंगो जीवन अर्पे उसलाई बिर्सु म कसो गरि ,त्यही नै हो तेरो प्राण भन्छ मनले घरीघरी .....!!!

NEPALI गजल"

"फोटो आफैं बोल्छ" 
उठ न काली केहि त बोल 
अब आँखा बिस्तारि खोल 
साँची मलाइ छोडी गएउ भने 

सोंच त मेरो के हालत होला

संगै बाँच्ने कसम थियो हाम्रो
एक्लै मलाइ कसरि छोड्छौ
कुन पापीले भांचीदिएछ पखेटा
मेरो काली अब कसरि उड़छौ


हेर न काली म कति रोको छु
अनुहार सबै आँसुले नै धुको छु
उठेर अंगालोमा बेरी देउ न मलाइ
तिम्रो मायाको म कति भोको छु

म पनि रुँदै रुदै मोर्छु अब
यो पापी संसार छोड्छु अब
मलाइ पर्खीदै बसी राख है
टाउको यो भुइमा फोड्छु अब

कहाँ गइस हे निस्ठुरी काल
आइज अब मलाइ पनि लिन
तैंले मलाई छोडेर गए पनि
मेरो काली म छोड्न सक्दिन

By...pawan gurung

म त pregnant भएछु :

स्वास्नी: तपाईंलाई एउटा कुरा सोधौं ? कुट्नु त हुन्न नी ?
लोग्ने: भन न ,,, सित्तैमा किन कुट्नु ,,,,
स्वास्नी : म त pregnant भएछु |
लोग्ने : हो र !! अनी यो त खुशीको खबर हो त ,, यस्तो खुशियालीमा पनी कुट्ने कुरा आउँछ ?
स्वास्नी : हैन की ,, तपाईं संघ बिहे हुनु भन्दा पहिला एक चोटी यस्तो कुरा सुनाउँदा बुबाले पेटी पेटीले कुट्नु भाको थियो नी,,,,,,,,,,,

LIPSTIC

स्वास्नी : यो तपाँईको सर्टमा lipstick को दाग चैं कसरी लाग्यो ?
लोग्ने : त्यही त,, म पनी छक्क परी रहेछु, दाग काहाँ बाट लाग्यो भनेर ,,, त्यती बेला त मैले सर्ट खोलेको थिएँ 

BEGGER

भिखारी : साहब, एक रुपैयाँ दिनुस् ।
साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?
भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?

Student and Teacher

एउटा क्लासमा ह्वेलको बारेमा कुरा हुँदैथियो ।
शिक्षकः ह्वेल शारिरिक रुपमा ठुलो भएपनि मानिसलाई निल्न सक्दैन, किन भने उसको घाँटी सानो हुन्छ ।
बिद्यार्थीः तर, दिपक त जापान जाँदा ह्वेलले निलेको रे,
शिक्षकः होइन, त्यो असम्भव छ ।
बिद्यार्थीः त्यसोभए म स्वर्ग गएपछि दीपकलाई सोध्छु ।
शिक्षकः अनि नर्क गएको रहेछ भने नि ?
बिद्यार्थीः सरले सोध्नु नि ।

Dhoka paya

Komal mero mutu timle 

chiya chiya pari gayo 
aakash chune lakshya mero
bhuima lai jhari gayo!!

Khola wari malai aklai chodi
kasaile khola tari gayo 
sath dina khojda timilai maile 
dhoka diyee mari gayo!!!

DRISHYA-DRISHTI

drishya hudaina thyo ta 
drishti kaha hunthyo
bhagwanle gareko timro aankha ko 
shristi kaha hunthyo !!!

gajalu aankha timro 
aankha bhitra maat cha
sabailai mohit parne 
aankha bhitra kaso baat cha !!!

nila nila aankha timro
kalo kalo nani  cha 
maile herda aankha timro
lajayera tala herne bani cha !!!

sansar ko riit nai bho
timro aankha sanga mero prit nai bho
mero manle gayeko giit nai ho
timro aankha mero mutuko miit nai ho !!!

DASHAIN ASIRBAD

DASHAIN ASIRBAD - funny neapli jokes

प्रचण्ड  झैँ  गफाडी  नहुनु ,
गिरिजा  झैँ  घमण्डी  नहुनु ,
झले  झै  तथस्ठ  नहुनु
माधव  नेपाल  झैँ  दोधारे  नहुनु ,
सेर  बाहादुर  झैँ  अनाडी  नहुनु ,
सुर्य  बाहादुर  झैँ  सैतान  नहुनु ,
ज्ञानेन्द्र  झैँ  लाचारि  नहुनु ,
फोरम  झैँ  बिखण्डनकारि  नहुनु ,
य हि छ  मेरो dashain ko subhakamana

Powered by Blogger.