जसले मुटु चुडेर लग्यो, उही घुम्छ नजरभरि ,
त्यही नै हो तेरो प्राण भन्छ, मनले घरीघरी ,
उसको माया अरुसंग कसरी म दाज्न सक्छु,
कसैसंग रम्दिन म बरु एक्लै बाच्न सक्छु ,
जसले मलाई चोट दियो, उही आउछ ओरिपरी,
त्यही नै हो तेरो प्राण भन्छ मनले घरीघरी ,
उसको बेगर दिल खोलेर कसरी म हास्न सक्छु,
कुनै दिनको माया मिठो जुनिभरी म साच्न सक्छु ,जसलाई सिंगो जीवन अर्पे उसलाई बिर्सु म कसो गरि ,त्यही नै हो तेरो प्राण भन्छ मनले घरीघरी .....!!!
MAAN
NEPALI गजल"
"फोटो आफैं बोल्छ"
उठ न काली केहि त बोल
अब आँखा बिस्तारि खोल
साँची मलाइ छोडी गएउ भने
संगै बाँच्ने कसम थियो हाम्रो
एक्लै मलाइ कसरि छोड्छौ
कुन पापीले भांचीदिएछ पखेटा
मेरो काली अब कसरि उड़छौ
अनुहार सबै आँसुले नै धुको छु
उठेर अंगालोमा बेरी देउ न मलाइ
तिम्रो मायाको म कति भोको छु
म पनि रुँदै रुदै मोर्छु अब
यो पापी संसार छोड्छु अब
मलाइ पर्खीदै बसी राख है
टाउको यो भुइमा फोड्छु अब
कहाँ गइस हे निस्ठुरी काल
आइज अब मलाइ पनि लिन
तैंले मलाई छोडेर गए पनि
मेरो काली म छोड्न सक्दिन
By...pawan gurung
Categories:
Nepali Shayari
म त pregnant भएछु :
स्वास्नी: तपाईंलाई एउटा कुरा सोधौं ? कुट्नु त हुन्न नी ?
लोग्ने: भन न ,,, सित्तैमा किन कुट्नु ,,,,
स्वास्नी : म त pregnant भएछु |
लोग्ने : हो र !! अनी यो त खुशीको खबर हो त ,, यस्तो खुशियालीमा पनी कुट्ने कुरा आउँछ ?
स्वास्नी : हैन की ,, तपाईं संघ बिहे हुनु भन्दा पहिला एक चोटी यस्तो
कुरा सुनाउँदा बुबाले पेटी पेटीले कुट्नु भाको थियो नी,,,,,,,,,,,
Categories:
NEPALI JOKES
LIPSTIC
स्वास्नी : यो तपाँईको सर्टमा lipstick को दाग चैं कसरी लाग्यो ?
लोग्ने : त्यही त,, म पनी छक्क परी रहेछु, दाग काहाँ बाट लाग्यो भनेर ,,, त्यती बेला त मैले सर्ट खोलेको थिएँ
Categories:
NEPALI JOKES
BEGGER
भिखारी : साहब, एक रुपैयाँ दिनुस् ।
साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?
भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?
Categories:
NEPALI JOKES